मन्त्री भट्टराईकाे ट्वीट : दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ, सल्लाह गरौँ
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ ।
सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
Labels: national
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home