दुई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरिने
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।
राष्ट्रपती भण्डारीका अनुसार ब्याण्डविथको नाममा बाहिरिएको रकमलाई रोक्न तथा अन्तर्राष्ट्रिय स्पेसमा आफ्नो पुहँच कायम राख्नका लागि सरकारले आफ्नै स्याटालाइट प्रक्षेपण गर्नेछ
Labels: national news
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home